गोरुबथानको मौलिक पर्व दिइ हाल भाउजू हाट पालन गरिने

IMG-20221104-WA0294.jpg

गोरुबथान (महेश्वर प्रधान): गोरुबथानको सोमबारे बजारमा तिहारको दोस्रो हप्ता सोमबार एउटा पर्व मनाउने गरिन्छ। त्यो पव विश्वमा अन्य कहि मनाइन्दैन।केवल गोरुबथानमा मात्र मनाइन्छ। सो पर्वको नाम हो दिइ हाल भाउजू हाट। यस पवको आफ्नो छुट्टै विशेषता रहेको छ। प्रत्येक वर्ष यो पर्व धुमधामका साथ मनाइन्छ।

यस वर्ष पनि यो पर्व छुट्टै प्रकारले मनाउने जमर्को भइरहेको जानकारी आयोजक पक्षको तर्फबाट हैदर अलीले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement