उत्तर कोरियाले ‘अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ। दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँग संयुक्त हवाई अभ्यास विस्तार गर्ने बताएको केही बेरमा उक्त प्रक्षेपण गरिएको हो। ‘उत्तर कोरियाले अनिर्दिष्ट ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्यो’, सियोलका जोइन्ट चीफ अफ स्टाफले बताएका छन्। विभिन्न प्रक्षेपणहरूमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल पनि समावेश रहेको बताइएको छ।
About Author
Post Views: 295