विशाल हात्ती देखियो

नक्सलबारी: सिलगढी नजिकैको नक्सलबारीमा शुक्रबार एउटा विशाल हात्ती चिया बगानबाट जङ्गलमा बाटो काटिरहेको देखियो। हात्ती सडकबाट गुज्रिरहेको देखेर वरपरका मानिसहरु त्रसित भएका थिए। तर, सडक पार गर्ने क्रममा केही मानिसले हात्तीको भिडियो बनाएको देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement