नयाँ सजाइएको हिरण पार्क

IMG_20221102_123659.jpg

मालदा। हेरचाह र मर्मतसम्भारको अभावमा डियर पार्क बन्द हुन लागेको थियो। तर अहिले स्थानीय प्रशासनको सहयोगमा पार्कलाई नयाँ ढंगले सजाइएको छ। हरेक दिन दर्शकको भीड हुन्छ। डियर पार्कमा हिरणको संख्या पहिलेको तुलनामा बढेको छ। विभिन्न प्रजातिका रंगीन पंक्षीहरु ल्याइएका छन्। ग्रामीण परिवेशमा रहेको यस डियर पार्कको रमणीय प्रकृतिले हिउँदमा बढी पर्यटक भित्र्याउने अधिकारीहरुले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement