रांगभांग एचएसएस र बेटेन एचएसएस विजयी

IMG_20221102_112348.jpg

२ नोभेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको आयोजनमा २३औं अभिषेक बरुवा मेमोरियल इण्टर स्कूल (बोइज) फूटबल टुर्नामेण्ट मंगलवारदेखि शुरु भयो। लेबोंग स्थित गोर्खा स्टेडियममा भएको पहिलो म्याचमा रांगभांग हायर सेकेण्डरी स्कूलले शिक्षा संघ हायर सेकेण्डरी स्कूललाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट गोविन्द शंकरले दुवै गोल गरे। यसरी नै दोस्रो म्याचमा बेटेन हायर सेकेण्डरी स्कूलले घूम बोइज हायर सेकेण्डरी स्कूललाई ५-३-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement