जोरथाङमा वाहन दुर्घटनाग्रस्त हुँदा चालक घाइते

IMG-20221101-WA0286.jpg

गान्तोक: जोरथाङ-लेगशेप सडक मार्गबिच तातोपानी भीरमा दुईवटा एकआपसमा ठोकिँदा एउटा गाडीका चालक भीरबाट हाम फालेका छन्। जोरथाङबाट राभाङ फर्किँदै गरेको एसके ०४डी-०७५१ नम्बरधारी युटिलिटि लेगशेपबाट जोरथाङतर्फबाट तीब्रगतिमा आउँदै गरेको एसके ५१८३ युटिलिटिले टक्कर दिँदा उक्त दुर्घटना भएको हो। यो निजि नम्बर भएको वाहनका चालक गाडी ठोकिए पछि भीरबाट फाल हानेका थिए भने उनलाई उद्वारकर्मीहरु उद्धार गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement