गोरुबथान: गोरुबथान निमबस्तीमा भएको गुम्बामा आगमी १३ देखि १६ नवम्बरसम्म न्युँने कार्यक्रम हुने भएको छ। यस न्युँने कार्यक्रममा सम्पुर्ण भक्तजनलाई आयोजक कमिटिले स्वागत जनाएका छन्। यस न्युँने कार्यक्रममा सहभागी बन्न आउनु हुने भक्तजनको लागि गोरूबथान सोमबारे बजारदेखि बिना मुल्यमा गाड़ीको बन्दोबस्त आयोजक समितिले गरेका जानकारी पनि दिएका छन्। तसर्थ यस कार्यक्रममा सहभागी बनी दिने आह्वान गर्नु हुन्छ।