रेलको ठक्करले एक जनाको मृत्यु

IMG_20221101_231308.jpg

इस्लामपुर: इस्लामपुरमा रेलको ठक्करले एक युवकको मृत्यु भएको छ। एनजेपी राधिकापुर डेमो ट्रेन ३० मिनेटभन्दा बढी समयसम्म रेल लाइनमा शव पर्‍यो। घटनाले क्षेत्रमा सनसनी मच्चिएको छ। खबर पाएलगत्तै अलुबारी रेलवे स्टेसनको रेलवे प्रहरी र इस्लामपुर थानाको प्रहरी घटनास्थलमा पुगेर स्थितिको जानकारी लिएका थिए। मृत्यु हुने युवकको नाम चकुलिया निवासी पपई साह रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement