सेफ ड्राइभ सेभ लाइफ सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

IMG-20221101-WA0246.jpg

खरसाङ: लंगभ्यू परिवर्तन मुभमेन्टद्वारा आज यहाँको रोहिणी गेटमा गाड़ीधुरा थाना अनि ट्राफिक प्रहरीहरूको पूर्ण सहयोग र सहभागितामा सेफ ड्राइभ सेभ लाइफ सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको जानकारी संस्थाकी प्रमुख सेमिका लामाले दिएकी छन्। तिनले थप जानकारी गराए अनुसार यसै कार्यक्रममा विभिन्न चित्रहरू बनाएर तथा प्ला कार्डहरू लेखेर चालक अनि आम मानिसहरू सुरक्षित पूर्वक गाड़ी चलाउने औ यातायात गर्ने अनुरोध गर्दै पोस्टर र प्लाकार्डहरू यस क्षेत्रमा टाँसिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement