रेलको धाक्काले पत्रकारको मृत्यु

IMG_20221101_141253.jpg

कुचबिहार: रहस्यमय रेलको धाक्काले एक पत्रकारको मृत्यु भएको छ। यो दर्दनाक दुर्घटना कुचबिहारको बेटागुरी क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार मृत्यु हुने पत्रकारको नाम गोपाल सरकार रहेको छ। उनी कुचबिहार जिल्लाको तुफानगञ्जमा पत्रकारितामा संलग्न थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement