गुजरातको मोरबी पुल दुर्घटनामा इस्लामपुरका एक युवकको मृत्यु, शव भोलि घर ल्याइने

photocollage_2022103123131629.jpg

उत्तर दिनाजपुर: गुजरातको मोरबी पुल दुर्घटनामा मृत्यु हुनेहरूमा उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरका एक युवा पनि छन्। मृत्यु हुनेमा इस्लामपुर निवासी मो. आरिप(२८) रहेको छ। उनी आफ्नो परिवारसँग गुजरातको एउटा कारखानामा काम गर्थे र हिजो घुम्न गएका थिए। यसैबीच मोरबीमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो। उनको शव भोलि इस्लामपुर प्रहरी चौकी अन्तर्गतको घन्नास्थित घरमा ल्याइने प्रशासनिक स्रोतले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement