प्रधानमन्त्री मोदीद्वारा छठ पूजाकाे शुभकामना

PM-Modi-wishes-people-on-Chhath-Puja.jpg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार सूर्यदेव र प्रकृतिको उपासनालाई समर्पित महापर्व छठको देशवासीहरूलाई शुभकामना दिएका छन्।
प्रधानमन्त्री मोदीले ट्वीट सन्देशमा भनेका छन्, सूर्यदेव र प्रकृतिको उपासनालाई समर्पित महापर्व छठको सबै देशवासीहरूलाई हार्दिक शुभकामना। भगवान भास्करको आभा र छठी मैयाको आशीर्वादले सबैको जीवन सदैव आलोकित रहोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement