पुलिस फ्ल्याग डे को अवसरमा सहीद राजीव थापा सालिकमा पुष्पार्पण

b225f768-3658-4451-93a4-86fd53572c95

कालचिनी – आज पुलिस फ्ल्याग डे को अवसरमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधीनस्थ रहेको नयाँ बस्ती बीओपीका निरीक्षक हेमो सिंहको नेतृत्वमा कालचिनी मेचपाड़ा चियाबारीको दुई सहीद सञ्जय तिर्की र राजीव थापाको सालिकमा पुष्पार्पण गरियो।

एसएसबी पक्षबाट आज पुलिस फ्ल्याग डे को अवसरमा सहीदहरुको सालिक भ्रमण रहेको यो क्षेत्रबाट दुईडना अमर सहीद रहेकोले यो दुवै ठाउँको संरक्षण हुन पर्ने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement