सिलगढी थानादेखि जलपाईमोडसम्म विशेष सरसफाइ अभियान

FB_IMG_1790072879733

​सिलगढी: सिलगढी नगर निगम (एसएमसी) को आयोजनामा मङ्गलबार सहरमा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको छ।
​निगमका तोकिएका अधिकारीहरूको उपस्थितिमा सिलीगुडी थाना (एसएफ रोड) देखि जलपाईमोडसम्म सडक तथा वरपरको क्षेत्र सरसफाइ गरिएको हो। सहरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ टोली र अधिकारीहरू आफैँ मैदानमा खटिएर यो अभियान सम्पन्न गरेका हुन्।

About Author

Advertisement