सिक्किम भ्रमणमा

photocollage_2022102722849865.jpg

पाकिम: केन्द्रिय रासायनिक एवं उर्वरक तथा नयाँ एवं नवीकरणीय उर्जा राज्य मन्त्री भगवन्थ खुबा सिक्किम भ्रमणमा आएका छन्। तिनी तीन दिवसीय सिक्किम भ्रमणमा आज सिक्किम आएका हुन्।
केन्द्रिय राज्य मन्त्रीलाई पाकिमका एसडीएम थेन्डुप लेप्चा, एएसपी रिन्जिङ छोपेल राई तथा सिक्किम सरकारका अधिकारीहरूले रम्फूमा स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement