दार्जीलिङ। किशोरहरुलाई फेसनप्रती प्रोत्साहित बनाउदै गीत फेसन वर्ल्डले-ले दार्जीलिङमा टीन अनि मिस-हरुको सौन्दर्य प्रतियोगिता गर्ने भएकोछ। यस प्रतियोगिताको अन्तिम प्रतियोगिता आगामी १७ जुलाईमा हुनेछ। यस प्रतियोगितामा टीन वर्गका प्रतियोगीहरु १३ वर्षदेखि १७ वर्ष अनि मिस वर्गमा १८ वर्षदेखि २८ वर्ष अनि उचाइ ५.३ माथी हुनु पर्ने छ भनी आयोजक कमिटीले बताएकोछ। यो सौर्न्दर्य प्रतियोगितामा भाग लिने किशोरीहरुलाई आयोजक कमिटीले अनुरोध गरेकोछ।
About Author
Post Views: 201