सिलगढी: सिलगढीका पत्रकारहरुद्वारा आयोजित श्यामा पूजाको उद्घाटन गरिएको छ। सिलगढीका मेयर गौतम देवले पूजाको उद्घाटन गरे। यस अवसरमा। सिलगढी पुलिस आयुक्त अखिलेश चतुर्वेदी र शहरका अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। पत्रकारहरुले आयोजना गरेको श्यामा पूजा यस वर्ष छैटौं वर्षमा प्रवेश गरेको छ।