मेयरद्वारा छठ व्रतमा पूजा सामग्री वितरण

IMG-20221023-WA0156.jpg

सिलगढी: सिलगढी महानगरपालिकाको वार्ड नम्बर छ तृणमूल कांग्रेस कमिटीले आइतबार वार्डका बासिन्दाहरूलाई छठ पूजाको सामग्री बाँडियो। मेयर गौतम देवले छठ पर्वमा विभिन्न प्रकारका पूजा सामग्री वितरण गरेका छन्।

कार्यक्रममा मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, एमआईसी रामभजन महतो, पार्षद सञ्जय शर्मा लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement