सीबीआईद्वारा एसएससी मामलाका पीडितहरूको बयान लिन शुरु

CBI-1

कोलकाता: सीबीआईले एसएससी मामलाका पीडितहरूको बयान रेकर्ड गर्न शुरु गरेको समाचार छl यसमा पीडित अनिन्दिता बेरा र सबिना यास्मिन समावेश छन्, जो समूह-डी नियुक्तिको लागि मुद्दा हाल्दैछन्। बबिता सरकार आज आएकी छैनन्। पीडितमा मिलन दास र दिपङ्कर मन्ना पनि छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement