सिक्किम पुलिसले पालन गऱ्यो ६३औं स्मृति दिवस

IMG_20221021_215447.jpg

गान्तोक: सिक्किम पुलिसको ६३औं स्मृति दिवस आज राजधानीस्थित रिज पार्कमा पालन गरियो। यस अवसरमा सिक्किम पुलिसका डिजीपी ए. सुधाकर राव, डीजीपी ल एण्ड अर्डर अक्षय सचदेवा लगायत अन्य पुलिस अधिकारीवर्गले आफ्नो कर्तव्य पालन गर्दै प्राणको आहुती दिने शहीदहरूलाई श्रद्धाञ्जली अर्पित गरे।

उक्त कार्यक्रममा सिक्किम आर्म पुलिसद्वारा परेड आयोजना गरिएको थियो जसको नेतृत्व पुलिस प्रभारी मनोज कुमार छेत्रीले गरेका थिए।

About Author

Advertisement