तिहारको बेला प्रतिबन्धित पटेकासितृ एक व्यक्ति पक्राउ

IMG_20221021_172855.jpg

सिलगढी: सिलगढी एनजेपी थाना पुलिसले तिहार अगाडी नै हिजो राती फेरि सिलगढीको ३४ नम्बर वार्डको मोड बजार इलाकामा अभियान चलाएर धेरै मात्रामा प्रतिबन्धित पटेका हिरासतमा लिएका छन्। यसको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले पक्राउ गरेको व्यक्ति सुधीर रञ्जन चौधरीको रूपमा चिन्हित गरिएको छ। पक्राउ गरेपछि सो व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement