मेयर गौतम देवले छठ पूजाको निम्ति विभिन्न नदी घाटहरूको गरे निरीक्षण

17-20-02-Capture1-8.png

सिलगढी: सिलगढी नगरनिगमका मेयर गौतम देवले छठ पुजा अघि आज सिलगढीको विभिन्न नदी घाटहरूको निरीक्षण गरेको छ। सिलगढी नगरनिगम मेयर गौतम देवले आज नगरनिगमका इञ्जिनियर, मेयर पार्षदहरूलाई साथमा लिएर सिलगढीको लालमोहन मौलिक निरञ्जन घाट सहित ४,५ र ३१ नम्बर वार्डको विभिन्न छठ घाटहरूको निरीक्षण गरे। विभिन्न नदीहरूको निरीक्षण गरेपछि मेयर देवले भने, मालबजारमा भएको दुखद घटना दोहोरिने छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement