सिलगढी: भारतीय जनता युवा मोर्चाले शुक्रबार राजधानी कोलकातामा, सिलगढीको भेनस मोडमा जागिरको मागमा धर्नामा बसेका टेट योग्य उम्मेद्वारहरूको गिरफ्तारीको विरोध गरे।यससँगै भाजपाका कार्यकर्ताहरूले महिलामाथि प्रहरीले गरेको दुर्व्यवहारको निन्दा गर्दै यसको चर्को विरोध गरेका छन्। प्रदर्शनमा उत्रिएका भाजपाका केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच भाजपाका कार्यकर्ता र पुलिस बीच झडप भएको छ।










