सूचना तथा प्रसारण मन्त्रालयको अतिरिक्त निर्देशकद्वारा आकाशवाणी गान्तोकको भ्रमण

IMG_20221020_215636.jpg

गान्तोक: छिरिङ लामा, भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयका अतिरिक्त निर्देशकले बिहीवारको दिन आकाशवाणी गान्तोकको निरिक्षण गरे। उनी सिक्किमको दुई दिने भ्रमणमा बुधवार आइपुगेका थिए। सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले १ अक्टोबर २०२२ मा उत्तर प्रदेशको प्रयागराजबाट एक महिना लामो राष्ट्रव्यापी स्वच्छ भारत विशेष अभियानको शुभारम्भ गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *