ठूलो परिमाणमा अवैध मदिरा बरामद

IMG_20221020_174550.jpg

इस्लामपुर: गोप्य सूचनाका आधारमा इस्लामपुरका मंडल शासक मोहम्मद अब्दुल शाहिदले अभियान चलाएर इस्लामपुर प्रहरीले धन्तला इलाकाको एक होटलबाट ठूलो परिमाणमा अवैध मदिरा बरामद गरेको छ। यति मात्र होइन, प्रशासनिक स्रोतका अनुसार यस होटल विरुद्ध अवैध रुपमा ट्रक चालकबाट जबर्जस्ती रकम असुलेको आरोप पनि बाहिर आएको छ। यहाँ विभागीय प्रशासनको यो अभियानले पुरै इस्लामपुरमा हंगामा मच्चाएको छ।

About Author

Advertisement