रोगबाट पीडित अधबैंसेले आत्महत्या

IMG_20221020_131805.jpg

मालदा: २० अक्टोबर गम्भिर रोगबाट पीडित एक अधबैंसेले आत्महत्या गरेका छन्। उनी लामो समयदेखि दीर्घ रोगबाट पीडित थिए। त्यो रोगको पीडा सहन नसकेर एक व्यक्तिले विष सेवन गरेर आत्महत्या गरेका छन्। यो घटना बुधबार साँझ गजोल थाना क्षेत्रको आलाल क्षेत्रको हो। स्थानीय स्रोतका अनुसार ती व्यक्तिले विष सेवन गरी आत्महत्या गरेका हुन्। मृत्यु हुनेको नाम सुशीलाल चौधरी (४९) हो। उनी १५ वर्षदेखि दीर्घकालीन पक्षघातबाट पीडित थिए र त्यो रोगको पीडा सहन नसकेर ती व्यक्तिले साँझ विष खाएर आत्महत्या गर्ने प्रयास गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement