शिक्षा प्रेमी नागरिक संघको आह्वानमा एनबीयू उपकुलपति ज्ञापनपत्र

SAVE_20221019_133551.jpg

सिलगढी: शिक्षा प्रेमी संघका तर्फबाट उत्तर बङ्गाल विश्वविद्यालय(एनबीयू)का उपकुलपति ओमप्रकाश मिश्रलाई दुई बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको छ। ज्ञापनपत्रमा उत्तर बङ्गाल विश्वविद्यालयको जग्गा अनैतिक र गैरकानूनी हस्तान्तरण र तुघलकी निर्णय खारेज गर्न माग गर्नुका साथै विश्वविद्यालयको स्वशासनको संरक्षण गर्न माग गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement