पत्रकार केशर मोक्तान पितृ शोकमा

IMG-20260629-WA0107

खरसाङ: मङ्पु निवासी पत्रकार केशर मोक्तान पितृ शोकमा परेका छन्। उनको पिता प्रकाश तामाङ मोक्तानको सोमवार बिहान ११ बजी ८९ वर्षको उमेरमा निधन भएको छ। उनको निधन मङ्पु अस्पतालमा उपचाराधीन अवस्थामा भएको छ। उनको पार्थिव शरीर मङ्पुको लाब्धा डिभिजनस्थित निजी बासस्थानमा लगिने भएको छ। उनले आफुपछि तीनजना छोरा छोरीहरु छोडी गएका छन्।

About Author

Advertisement