मदिराको अवस्थामा बस चालकले दुईवटा गाडीलाई ठक्कर

IMG_20221019_121249.jpg

जलपाईगुडी। मुख्यमन्त्रीको उत्तर बङ्गाल यात्राको क्रममा मादक अवस्थामा बस चालकले चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनलाई ठक्कर दिएका थिए। जसका कारण दुवैजना त्यहीँ ठोक्किए। घटना राष्ट्रिय राजमार्गको फटापुकुर नजिकैको पेट्रोल पम्प अगाडि भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement