कोविड़ बङ्गाल: कोरोनाको११६ नयाँ मामिला, ९३ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

IMG_20211223_141043-1-2.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ ११६ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा ९३ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,१७,२०६ जना कोरोनाले संक्रामित भएको छन् भने २०,९४,२६९ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,५२४ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ६,६१३ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,६०९,५४१ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९२℅ र सकारात्मक दर १.७५℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,९१८,२४५ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement