उत्तर बंगाल विश्वविद्यालय सिलगढीमा भूमि घोटालाको बिरूद्ध बीजेपीको आक्रमण

IMG_20221018_140357.jpg

सिलगढी: बीजेपीले उत्तर बंगाल विश्वविद्यालय (NBU) मा कथित भूमि घोटालाको बिरूद्ध विरोध प्रदर्शन गर्‍यो। आज, उत्तर बंगाल विश्वविद्यालयको मुख्य गेट अगाडि, भाजपा समर्थकहरूले भूमि घोटालाको विरोधमा विरोध प्रदर्शन गरे।

About Author

Advertisement