पुलिसद्वारा आयोजना हुने विजया सम्मेलनमा भोलि मुख्यमन्त्री सहभागी हुने, तयारी तीव्र

सिलगढी: मुख्यमन्त्री ममता बनर्जी बुधबार सिलगढीमा पुलिसले आयोजना गर्ने विजया सम्मेलनमा भाग लिनेछिन्। मुख्यमन्त्रीको उपस्थितिमा सिलगढी नजिकैको कावाखलीमा हुन लागेको यो कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको छ। कार्यक्रमका लागि कवाकालीमा विशाल स्टेज निर्माण भइरहेको छ। यससँगै प्रहरी प्रशासनका अधिकारीहरू सुरक्षा व्यवस्था कडा बनाउन व्यस्त छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement