श्याम गौतम हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता नियुक्त

90695738-5fd3-4fd4-b67c-b293b3e84614

दार्जीलिङ– श्याम गौतम हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता नियुक्त भएको छ। हाम्रो पार्टीले संगठन विस्तारको कार्यलाई तीव्र रूप दिँदै आइरहेका छन्।यसक्रममा श्याम गौतमलाई पार्टी केन्द्रीय प्रवक्ताको कार्यभार सुम्पिएको छ।पार्टी अध्यक्ष अजय एडवार्डसले श्याम गौतमलाई केन्द्रीय प्रवक्ताको नियुक्ति पत्र सुम्पिँदै बधाई र शुभकामना दिएका छन्।श्याम गौतमलाई पार्टी केन्द्रीय प्रवक्ताको कार्यभार सुम्पिएकोमा पार्टी केन्द्रीय नेतृत्वहरू लगायत सदस्यहरूले बधाई र शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement