केन्द्रिय राज्य मन्त्री ठाकुर चार दिवसीय सिक्किम भ्रमणमा

IMG_20221017_222600.jpg

गान्तोक: केन्द्रिय बन्दरगाह, ढुवानी र जलमार्ग राज्य मन्त्री शान्तनु ठाकुर अाज सिक्किम आएका छन्। उनलाई पाकिम ग्रीनफिल्ड एयरपोर्टमा जिल्लापाल टाशी छोपेल, पुलिस अधीक्षक कर्म ग्याम्छो भोटिया, स्टेट प्रोटोकल अफिसर पी. पल्जर तथा गृह विभागका अधिकारीहरूले स्वागत जनाए। केन्द्रिय राज्य मन्त्री ठाकुर चार दिवसीय १७ देखि २० अक्टोबरसम्म सिक्किम भ्रमणमा आएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement