एनएचपीसी केन्द्र विधालयमा बस अनि चित्र बनाउ प्रतीयोगिता सम्पन्न

IMG_20221017_211115.jpg

मङपु(केशर मोक्तान): आजदीको अमृत म्हाउत्सव कार्यक्रम अन्तरगत आज एनएचपीसी रम्बी केन्द्रिय विधालयमा बस अनि चित्र बनाउ प्रतियोगिता सप्पन्न भयो।एनएचपीसी टिस्टा जलविधुत परियोजना चरण तीन अनि चारका मुख्य अभियन्त प्रभारी ए. के. ग्रोबोरको बाहुलीबाट आजको कार्यक्रमको उद्घाटन गरिएको थियोे।
एनएचपीसी रम्बी केन्द्रिय विधालयका नानीहरुले बस अनि चित्र बनाउ प्रतियोगिता सुन्दर चित्रहरु बनाएका थिए। नानीहरुको कला; योग्यता अनि प्रतिभा तिखार्नअनि प्रोत्साहन हेतु नै यस प्रकारको कार्यक्रम गरिएको कुरा एनएचपीसी मुख्य अभियन्त प्रभारी ए. के. ग्रोबरले जनाए।

एनएचपीसीले अमृत म्हौत्सव कार्यक्रम अन्तरगत एनएचपीसी परियोजना वरिपरिक्षेत्रमा रहेको विधालयहरुमा नानीहरुलाई यस प्रकारको कार्यक्रम गर्दै आईरहेकोछ।आजादीको अमृत म्हाउत्सव कार्यक्रम अन्तर भ्रस्टाचार मुक्त भारत देशको निर्माण गर्न नै नानीहरुलाई सन्देश दिन नै यस प्रकारको कार्यक्रम एनएचपीसी गरिरहेको कुरा समारोहका प्रमुख अतिथि ए. के. ग्रोबरले जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement