दार्जीलिङ: दार्जीलिङ नगरपालिकाले शहरको पूरानो तारहरू हटटाउने क्रमलाई जारी राखेको छ। यसैक्रममा आज शहरको ग्रेनरिजदेखि क्याविनटस सम्मको पूरानो तारहरू हटटाउँने काम गरयो। दार्जीलिङ नगरपालिकाको नगरपार्षद गोपाल परियारको नेतृत्वहरू मा पूरानो तारहरू हटटाउँने काम गरियोस।स्मरण रहोस गत केही सप्ताह अधि दार्जीलिङ नगरपालिकाले विभिन्न कम्पनीहरू एंव क्याबल ओप्रेटरहरूसंग बैठक गरेर शहरको पूरानो तारहरू हटटाउने प्रस्ताव पारित गरेका थिए। त्यही अनुरूप शहरको विभिन्न क्षेत्रहरूमा रहेको पूरानो तारहरू हटटाउने काम जारी राखेको छ।