तृणमूलको विजया सम्मेलनको आयोजना

IMG_20221016_202031.jpg

इटहार: इटहारका विधायक मुशर्रफ हुसैनको पहलमा आइतबार इटहार हाईस्कुल परिसरमा विजया सम्मेलनको अवसरमा आर्थिक उपहार र स्मृति चिन्ह प्रदान गरिएको थियो। सो अवसरमा इटहारका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।जिला तृणमूल कांग्रेस अध्यक्ष कन्हैयालाल अग्रवालले दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement