राष्ट्रपति द्रौपदी मुर्मुको मोतियाबिन्दको सफल सर्जरी

94895425.jpg

नयाँ दिल्ली: आज राष्ट्रपति द्रौपदी मुर्मुको मोतियाबिन्दको सफल सर्जरी भयो। राष्ट्रपति भवनअनुसार, राष्ट्रपति द्रौपदी मुर्मुको आज सैन्य अस्पताल (रेफरल एण्ड रिसर्च), नयॉं दिल्लीमा मोतियाबिन्दको सर्जरी भयो। सर्जरी सफल रह्यो र उनलाई अस्पातलबाट छुट्टी दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement