लाखौं मूल्यका प्रतिबन्धित पटाका बरामद

सिलगढी: सिलगढी डिभिजन अन्तर्गत नक्सलबारी थानाको पुलिसले काली पूजा अघि लाखौं मूल्यको अवैध पटाका बरामद गरेको छ। यी प्रतिबन्धित पटाका नक्सलबारी बजारबाट बरामद भएको बताइएको छ। यद्यपी यस घटनामा कसैलाई पनि पक्राउ गर्न नसकेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement