उच्च नाली निर्माण कार्यको अन्तिम चरण

SAVE_20221014_171818.jpg

सिलगढी: सिलगढीको सेवक रोडमा स्थित माखन भोग मिठाई पसलदेखि मुन्शी प्रेमचन्द कलेजसम्म उच्च नाली निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। यस आयोजनाको प्रगति निरीक्षण गर्दा उक्त नाला र फुटपाथमा केही व्यापारीले अवैध पसल बनाएको पाइएको थियो। उचित नियमका आधारमा यसलाई हटाउने निर्देश दिएका छन्।यसरी शहरको सौन्दर्यीकरण कायम गर्न यो पहल गरिएको हो।

About Author

Advertisement