जलढका नदीमा एक अज्ञात मृतदेह फेला

p02qvthx

जलपाइगुडी: जलढाका नदीमा बिहिबारको दिन एक अज्ञात व्यक्तिको मृतदेह फेला परेजो छ। यस घटनापछि यस क्षेत्रमा हलचल मच्चिएको छ। यो घटनापछि मायागुरी खण्डको नक्तानी बारी क्षेत्रमा ठूलो तनाव भएको छ। घटनाको जानकारी पाएर मैनागुरी थानाको पुलिसबल घटनास्थलमा पुगेर मृतदेहलाई नियन्त्रणमा लिए।त्यसपछि मृतदेह पोष्टमार्टमका लागि पठाएको छ। मृतकको पहिचानको प्रयास गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement