मूर्ति विसर्जनका क्रममा ज्यान जोखिममा राखेर जनतालाई बचाउने युवाहरू सम्मानित

IMG-20221012-WA0303.jpg

सिलगढी: विजय दशमीको दिन माल महकुमाको माल नदीमा मूर्ति विसर्जनको दिन दुर्घटना हुँदा आठजनाको मृत्यु भएको थियो भने केही घाइते र बेपत्ता भएका छन्। दुर्घटना हुँदा त्यस क्षेत्रका ११ युवाले आफ्नो ज्यान जोखिममा पारेर नदीमा हाम फालेर नदीमा फसेका मानिसलाई उद्धार गरेका थिए। ती ११ जना बहादुर युवाहरूलाई आज सम्मान गरिएको छ। ती मध्ये एक तारफुल इस्लामले त्यस दिनको डरलाग्दो दृश्य साझा गर्दै घटनाका सम्झनाहरू जनता सामु राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement