तिहार अघि लाखौं रुपियाँ बराबरको अवैध पटेका सहित दुई व्यक्ति पक्राउ

IMG_20221012_163654.jpg

जलपाईगुडी: पछिको महान चाड तिहार आइपुग्न अघि नै राजगञ्ज थानाको पुलिसले विशेष अभियान चलाएर धेरै मात्रामा अवैध पटेका साथै दुईजनालाई पक्राउ गरेको छ। पुलिस सुत्रले दिएको जानकारी अनुसार गए राति राजगञ्ज बजार क्षेत्रका दुई पसलमा छापा मारेर लाखौं रुपैयाँ बराबरको अवैध पटेका पक्राउ गरिएको छ। यस घटनामा संलग्न पक्राउ पर्नेहरुको नाम सपना साह र अपूर्व पाल रहेको प्रहरीले जनाएको छ। यी दुवै व्यक्तिहरु राजगञ्जका बासिन्दा हुन्। राजगञ्ज पुलिस स्टेशन आईसी पंकज सरकारका अनुसार हिजो राति दुई जनालाई ठूलो परिमाणमा अवैध पटाका सहित पक्राउ गरिएको थियो र दुबैलाई आज जलपाईगुडी जिल्ला अदालतमा पेश गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement