पोर्चुगलको स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पुरा गरे ७०० गोल‌

IMG_20221010_225858.jpg

नायाँ दिल्ली: क्लब स्तरीय खेलहरुमा यसपल्ट पोर्तुगलको फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले ७०० गोल पुरा गरेको छ।उनी मात्र ३७ वर्षिय चर्चित खेलाडी हुन्। उनका फ्यानहरु विश्वभरमा धेरै छन्। यस्तोमा उनले ७०० गोलको रेकर्ड गरेर आफ्नो फ्यानहरुलाई खुशी हुने सुनौलो मौका नै दिएका छन्। विश्वभरका उनका प्रशंसक, खेलाडीहरु, कलाकारहरु तथा अन्यान्यले यस उपलब्धीबारे उनलाई बधाई दिइरहेका छन्। भारतीय क्रिकेट खेलाडी सिक्सर किंग युवराज सिंहले पनि उनलाई ट्विट गरेर बधाई दिएका छन्। क्रिस्टियानो रोनाल्डोले लगातार रुपमा सफलता हासिल गरीरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement