कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १०० नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा २५० जना कोरोनामुक्त भएका छन्।
हालसम्म बङ्गालमा २१,१५,९५९ जना कोरोनाले संक्रामित भएको छन् भने २०,९२,७५२ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,५१६ जनाले जान गुमाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ३,३७४ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,५५९,६०२ जनाको परीक्षण भएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९०℅ र सकारात्मक दर २.९६℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,९०८,९८० जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।










