दार्जीलिङ: पहाडको मुस्लिम समुदायहरूले पेगम्बर हजरत मोहम्मद साहेबको जन्म दिवसको अवसरमा विराट र्याली निकाल्यो।हरेक साल पेगम्बर हजरत मोहम्मद साहेबको जन्म दिवसको अवसरमा पहाडको समुदायहरूले विराट र्याली निकाल्ने गर्छन। यसै क्रममा आज पेगम्बर हजरत मोहम्मद साहेबको जन्म दिवसको अवसरमा दार्जीलिङको मुस्लिम समुदायहरूले यहाँको डाक्टर जाकिर हुसेन बस्तीबाट विराट र्याली निकाल्यो।

उक्त र्यालीले शहरको आरएन सिन्हा रोड हुँदै चैक बजार, लाडेनला रोड भएर चैरस्ता पुग्यो। र्यालीमा अंशग्रहण गर्ने मानिसहरूलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको निर्देशमा हाम्रो पार्टीको कार्यकर्ताहरू एंव एडवार्डस फाउण्डेशनको सदस्यहरूले पिउने पानी, जुस आदि जस्ता वितरण गरयो।