कोविड़ नेपाल: थप ८ जना कोरोनाले ग्रसित, ६१ जना भए निको

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ८ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,३२९ जनाको कोरोना परीक्षण गरेकोमा ८ जनामा संक्रमण पुष्टि भएको छ। (४६८ जनाको आरटी-पीसीआर परीक्षणमा ६ जना अनि ८६१ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ८ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ६१ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५७३ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५१,९३८ पुगेको छ भने १२,०१८ जनाको मृत्यु भएको छ। यसरी नै ९,८७,२७५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement