प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कारको अन्तिम मिति ३१ अक्टोबर २०२२ सम्म बढाइयो

00-PMRBP

नयाँ दिल्ली: महिला अनि बाल विकास मन्त्रालयले प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कारको अन्तिम मिति ३० सेप्टेम्बर २०२२ देखि ३१ अक्टोबर २०२२ सम्म बढाएको छ। नयाँ राष्ट्रिय पुरस्कार पोर्टल (https://awards.gov.in/) शुरु भएको सर्वसाधारणलाई जानकारी गराइएको छ। आवेदकहरूलाई राष्ट्रिय पुरस्कार पोर्टल (https://awards.gov.in/) मा दर्ता गर्न र प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार २०२३ को लागि आवेदन दिन अनुरोध गरिएको छ। यो पुरानो ‘पीएमआरपीबी पोर्टल’ (https://nca-wcd.nic.in/) मा पहिले नै आवेदन गरिसकेकाहरूलाई पनि लागू हुनेछ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement