केन्द्रीय गृह मन्त्री अमित शाहद्वारा सरदार वल्लभ भाइ पटेलको मुर्ति अनावरण

IMG_20221007_182112.jpg

गान्तोक: सिक्किमा राजभवन परिसरमा सरदार वल्लभ भाई पटेलको मूर्ति केन्द्रीय गृह मन्त्री अमित शाहले अनावरण गरे। यस मूर्ति अनावरणको अवसरमा सिक्किमका राज्यपाल गंगा प्रसाद र मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।केन्द्रिय गृह तथा सहकारी मन्त्री अमित शाह एक दिवसीय भ्रमणमा आज सिक्किम आएका छन्। उनी आज राजधानीको मनन केन्द्रमा आयोजन हुने सहकारी दुग्ध सम्मेलनमा भाग लिन सिक्किम आएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement