कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १५० नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा ३२२ जना कोरोनामुक्त भएका छन्।
हालसम्म बङ्गालमा २१,१५,४४५ जना कोरोनाले संक्रामित भएको छन् भने २०,९१,९०६ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,५१३ जनाले जान गुमाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ५,३४३ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,५४४,७७५ जनाको परीक्षण भएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८९℅ र सकारात्मक दर २.८१℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,९०८,३६३ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।









